भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा)

Price:

NPR 225.00


भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा)

भुँडीपुराण प्रकाशनको “भर्जिनिया उल्फ र आँसुका फूल” जया राईद्वारा तयार पारिएको नियात्राकृति हो ।

NPR 225.00 225.0 NPR NPR 225.00

NPR 225.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “भर्जिनिया उल्फ र आँसुका फूल” जया राईद्वारा तयार पारिएको नियात्राकृति हो ।

यो नियात्राकृति विविध रंगी छ ।

यसमा विविध भाव र विचार तथा शैलिशिल्पगत रंगको सुन्दरता झल्केको देखिन्छ ।

यसमा देशदेशान्तर भ्रमण गर्दाका नियात्रा छन् ।

यसमा स्थल यात्रा र हवाई यात्राका संस्मरण छन् ।

अन्तरदेशीय भ्रमण वृतान्त भएका नियात्रा अधिक छन् भने एक देशीय भ्रमण वृतान्त भएका नियात्रा कम छन् ।

Book
ISBN 9789937015820
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) जया राई