भरतगङ्गा फाउन्डेसनद्वारा प्रकाशित “यात्रा (दोस्रो पाइला)” भरत महर्जनद्वारा तयार पारिएको संस्मरण कृति हो ।
काठमाडौको रातुपुलमा ‘शमीबोट’ नामबाट परिचित स्थानमा सर्वनिदान फार्मेसी संचालन गरेर आरोग्यका लागि विगत तीन दशकदेखि अनवरत मानव सेवा गरिरहेका महर्जनको बोली, व्यवहार र कलम मानवकल्याणप्रति समर्पित रहेको हामीले अनुभूत गरेका छौं ।
यो कृति यिनै क्षेत्रका धेरै हस्तीहरूको जमघट हुने थलो पनि हो, जसबाट उनमा कला क्षेत्रप्रति एउटा गहिरो अनुराग उत्पन्न भयो । त्यसै अनुरागको प्रकटीकरण पनि यस पुस्तकको एउटा ध्येय हो ।
| Book | |
|---|---|
| ISBN | 9789937057592 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | भरत महर्जन |