सात जुनी (उपन्यास)

Price:

NPR 375.00


सात जुनी (उपन्यास)

भुँडीपुराण प्रकाशनको “सात जुनी” मणि नेपाली पनेरूद्वारा तयार पारिएको उपन्यास हो ।

NPR 375.00 375.0 NPR NPR 375.00

NPR 375.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सात जुनी” मणि नेपाली पनेरूद्वारा तयार पारिएको उपन्यास हो ।

जयराज आचार्यका शब्दमा “जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो । ‘सात जुनी’ मणि नेपाली पनेरूको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो । तसर्थ यसलाई ‘आत्मोपन्यास’ भने हुन्छ । उहाँको जीवनकहानीले ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने उक्तिलाई सार्थक पारेको छ। यस्तो प्रेरणादायी सङ्घर्ष र सफलताका कथा अनेकौं होलान् तर सबै लेखिँदैनन् । जुन लेखिएको छ त्यो पढेर मानिसले अघि बढ्नुपर्छ । ‘पुरुष्य भागयं दैवो न जानाति’ भनिन्छ । मणि नेपालीको सौरपानीदेखि सान फ्रान्सिस्कोसम्मको यात्रा मानिसको अन्तरिक्ष यात्राभन्दा कम रोमाञ्चक छैन ।”

Book
ISBN 9789937124379
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) मणि नेपाली पनेरु