भुँडीपुराण प्रकाशनको “पृथ्वी कसको?” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कविता संग्रह हो ।
लेखककै शब्दमा “यस पुस्तकमा भएका अधिकांश कविताहरु कुनै न कुनै ऐतिहासिक सन्दर्भसित गाँसिएका छन्। खास समयमा खास प्रवृत्तिलाई ताकेर रचिएका हुन् । ‘अब क्यै हुन्छ’, ‘जब जागृतिको भोर भयो’ र ‘घर’ बाहेक बाँकी जम्मै कविता दोस्रो जनआन्दोलनपूर्व करिब एक दसकको समयावधिमा रचिएका हुन् । ती प्राय: कविता कुनै न कुनै पत्रिकामा प्रकाशित छन् ।”
| Book | |
|---|---|
| ISBN | 9789937210287 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मित्रलाल पंज्ञानी |