जावेश्वर पृथ्वी मल्ल (उपन्यास)

Price:

NPR 50.00


जावेश्वर पृथ्वी मल्ल (उपन्यास)

भुँडीपुराण प्रकाशनको "जावेश्वर पृथ्वी मल्ल" आत्माराम ओझाद्वारा तयार पारिएको एक ऐतिहासिक उपन्यास हो ।

NPR 50.00 50.0 NPR NPR 50.00

NPR 50.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "जावेश्वर पृथ्वी मल्ल" आत्माराम ओझाद्वारा तयार पारिएको एक ऐतिहासिक उपन्यास हो ।

यो उपन्यासमा पश्चिम नेपालका ऐतिहासिक तस्विरहरु र बाह्रौं शताब्दीको सिंजा साम्राज्यको कथावस्तु संगालिएको छ ।

"पहिले सिंजा क्षेत्रमा ठूलठूला साम्राज्यहरुको स्थापना र विघटन भएको इतिहासहरुबाट देखिन्छ ।

यसमध्ये जुमला नरेशपाल, चल्ल मल्लाहरुको धेरै लामो समयसम्मको शासनकाल रहेको देखिन्छ ।

यीमध्ये नागराज (वाह्रौंशताब्दीको प्रथम) र उनका उत्ताराधिकारी राजाहरुले यस सपादलक्ष उत्तराखण्ड क्षेत्रमा जुमलाको सिंजामा राजधानी बनाई गण्डकी प्रदेशदेखि गडवालसम्म र उत्तरब्रह्मपुत्र तथा तिब्बत खारी प्रदेशदेखि दक्षिण तराई ठूलो भूभागसम्म विजय गरेको तत्कालीन शिलालेख, त्रिशुल लेख, कनकपत्र, ताम्रपत्र, दानपत्रहरुबाट देखिन्छ ।"

Book
ISBN 9789937215893
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) आत्माराम ओझा