भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पहिलो भाग हो ।
पुस्तकबाट साभार:
“नेपाली कांग्रेस कुनै एक वर्ग, जाति वा धर्ममा सिमित छैन । नेपाली काङ्ग्रेस देशका सम्पूर्ण भाषाभाषीहरू, सबै धर्म-संस्कृति र सम्प्रदायका अनुयायीहरू तथा सबै जात, सेवा, श्रम र क्षेत्रका मानिसहरूलाई आपसी विश्वास र सहयोगको भावनामा बाँधेर राष्ट्रिय एकताको निर्माण गर्ने पार्टी हो ।”
| Book | |
|---|---|
| ISBN | 9789937347080 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. राजेश गौतम |