भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो ।
यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो ।
यसभित्रका कथानकले हाम्रो समाजमा भएको चालचलन, कतिपय कुरीति र कुसंस्कारका कारणले विछोडिएर पाएका दु:ख, माया प्रेम गर्नेले भोगेका भोगाइलाई चित्रण गर्न खोजेको छ ।
परिवेशका प्रसङ्ग गाउँमा हुने चौतारा, खोला र उकालोओरालो सबैलाई सिलसिलेवार रूपमा देखाउन खोजिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937475167 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | प्रेमबहादुर भट्टराई |