भुँडीपुराण प्रकाशनको “प्रतिध्वनि” लक्ष्मण राजवंशीद्वारा तयार पारिएको निबन्ध संग्रह हो ।
पुस्तकबाट साभार:
“समय के हो र जीवनका प्रत्येक पलसँग यो कसरी गाँसिएको छ, यसबारे अधिकांश मानिस कुनै वास्ता गर्दैनन् । मानौँ समय सबभन्दा सस्तो, फालाफाल र जति खर्चे पनि जीवनमा नसिद्धिने चीज हो उनीहरूका लागि । ‘समयलाई कसरी बुझूँ’ मा लेखकले यसको गुण, स्वभाव, महत्त्व, मूल्यवत्ता आदिबारे विभिन्न कोणबाट बडो तार्किक र मार्मिक ढंगले विवेचना गरेका छन् । यसले पाठकलाई आफ्नै जीवनको बाँकी आयु, अवधि र पूरा गर्दै जानुपर्ने दायित्वबारे झसङ्ग तुल्याउँछ ।”
| Book | |
|---|---|
| ISBN | 9789937511889 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | लक्ष्मण राजवंशी |