भुँडीपुराण प्रकाशनको “झरनाको गीत” हरि खनालद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।
झरनाको गीतमा कृपाजस्ती ज्ञानी नानीले काठमाडौं सहरको भ्रमण गरेकी छिन्, कोपिलाकी प्यारी हजुरआमा यसैभित्र बाँचेकी छिन् । झ्याउँकीरीले गीत यसैभित्र गाएकी छिन्। कृष्णले नदीभित्रको कथाव्यथा सुनाएको छ, हतपतको काम लतपत हुनाले पुन्टेले दुख पाएको छ ।…
| Book | |
|---|---|
| ISBN | 9789937561488 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |