मखमलीका राजाहरू (कथासङ्ग्रह)

Price:

NPR 250.00


मखमलीका राजाहरू (कथासङ्ग्रह)

भुँडीपुराण प्रकाशनको "मखमलीका राजाहरू" माधव सयपत्रीद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।

NPR 250.00 250.0 NPR NPR 250.00

NPR 250.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "मखमलीका राजाहरू" माधव सयपत्रीद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।

पुस्तकबाट साभारः

"गाउँघरमा अझै पनि 'मखमलीका राजाहरू' छन् । अन्याय, पीडा र प्रताडना भोग्न बाध्य छन् । 'मखमलीहरू' पारिवारिक र सामाजिक विभेदको सिकार भएकै छन्, धर्मको नाउँमा । परम्पराको नाउँमा । केही शहर आधुनिक भए भन्दैमा गाउँलाई भुल्नु हुँदैन । घरघरमा राजाहरू छन् । गाउँगाउँमा राजाहरू छन् । राजदरबारका राजा हटेर के गर्नु ! गाउँमा त के सभ्य भनाउँदो शहरमा पनि 'महाराजा प्रवृत्ति' बाँचेकै छ । हामीभित्र पनि 'राजा चरित्र' जीवितै छ । त्यसैले त्यस्ता भुरेटाकुरे राजा चरित्रलाई नङ्ग्याउनु जिम्मेवार एउटा कथाकारको दायित्व पनि हुन आउँछ ।

Book
ISBN 9789937561570
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) माधव सयपत्री