भुँडीपुराण प्रकाशनको “अँध्यारो मानचित्र” हरि खनालद्वारा तयार पारिएको कथासंग्रह हो ।
पुस्तकबाट साभार:
“समयको एउटा गर्तमा दमित क्रन्दन, चीत्कारलाई लिएर बुनिएका शब्दचित्रको संगालो हो यो । कसैको पीडामा मुटु दुख्दा र कसैलाई होच्याउँदा तथा आफ्नै स्वाभिमानमा चोट पुगेको महसुस हुँदा उठेका मनोवेगहरूको परिणाम हो यो । यसमा विचारको ध्वनि छ कि छैन सचेतनाको सञ्चार छ कि छैन ?”
| Book | |
|---|---|
| ISBN | 9789937561648 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |