शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)

Price:

NPR 450.00


शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)

भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)” माध्यमिक तह पुस्तक कक्षा ९ र १० को पाठ्यक्रमलाई आधार मानी तयार पारिएको छ।

NPR 450.00 450.0 NPR NPR 450.00

NPR 450.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)” माध्यमिक तह पुस्तक कक्षा ९ र १० को पाठ्यक्रमलाई आधार मानी तयार पारिएको छ।

यस पुस्तकलाई मूलत: दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायले भाषा र व्याकरण र दोस्रो अध्यायले वर्णविन्यास, चिह्न परिचय र शब्दज्ञानलाई समेटेको छ।

यस पुस्तकका विशेषताहरू:

-विषयवस्तुको सरल र स्पस्ट प्रस्तुतीमा ‘विषयप्रवेश’

-उदाहरण वाक्यहरूका विश्लेषण

-भाषिक सुद्धताका लागि आधारभूत ज्ञान

-व्याकरणका सूत्र, नमुना वाक्यहरू र यथेष्ट अभ्यास

-उखान टुक्काहरूको प्रयोगमा चेतनशीलता

-विविध क्षेत्रका प्राविधिक तथा पारिभाषिक शब्दहरूको ज्ञान र प्रयोगमा दक्षता

Book
ISBN 9789937561891
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) गुणराज लुइटेल , ध्रुवराज गौतम