भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो ।
प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको छ ।
यस गजल संग्रहले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिहासपूर्ण तरिकाले प्रस्तुत गरेको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937625081 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मरुभूमि नारायण |