भुँडीपुराण प्रकाशनको “चट्याङ्गका उट्पट्याङ्ग” माणिकरत्न शाक्यद्वारा संकलन/सम्पादन गरिएको हास्य व्यंग्य संग्रह हो ।
यस पुस्तकमा हास्य र व्यंग्यका बेग्लै खालका, पुस्तकाकार (चट्याङ्ग मास्टर)का रूपमा आउने सम्भावना भएका रचनाहरु मात्र संग्रहित गरिएको छ ।
छोटो अवधिमा तयार पारिएको यस कृतिले हास्यव्यंग्यका पाठकहरुलाई भने भरपुर मनोरंजन दिनेछ भन्ने विश्वास हामीले गरेका छौं ।
| Book | |
|---|---|
| ISBN | 9789937625173 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | माणिकरत्न शाक्य |