भुँडीपुराण प्रकाशनको “बोल्ने कला” मनोज के.सी. (समय)द्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा आफ्नो बोल्ने कला विकास गर्नका लागी विभिन्न बुँदाहरु दिइएको छ जुन पाठकले आफ्नो जीवनमा उपयोग गर्न सक्छन् ।
यो पुस्तक पढेर पाठकले ३० दिनमै आफ्नो बोल्ने क्षमता विकास गर्न सक्छन् ।
यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन् ।
Book | |
---|---|
ISBN | 9789937625289 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | मनोज के.सी. 'समय' |