भुँडीपुराण प्रकाशनको “छिचिमिरे आँखा” यु जङयीद्वारा रचिएको र मोहन कार्कीद्वारा अनुवाद गरिएको बाल कथा हो ।
यो पुस्तकमा कथा अंग्रेजी र नेपाली दुवै भाषामा प्रस्तुत गरिएको छ ।
यो पुस्तक बालबालिकाका लागी कोरिया र कोरियाली संस्कृति चिनाउन निकै मद्दत पुर्याउने पुस्तक हो ।
| Book | |
|---|---|
| ISBN | 9789937625470 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | यु जङ्यी |