शैक्षिक नेपाली व्याकरण (आधारभूत तह)

Price:

NPR 300.00


शैक्षिक नेपाली व्याकरण (आधारभूत तह)

भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (आधारभूत तह)” निम्न माध्यमिक तह पुस्तक कक्षा ६,७ र ८ को पाठ्यपुस्तकलाई आधार मानी तयार पारिएको छ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (आधारभूत तह)” निम्न माध्यमिक तह पुस्तक कक्षा ६,७ र ८ को पाठ्यपुस्तकलाई आधार मानी तयार पारिएको छ।

यस पुस्तकलाई मूलत: दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायले भाषा र व्याकरण र दोस्रो अध्यायले वर्णविन्यास, चिह्न परिचय र शब्दज्ञानलाई समेटेको छ।

यस पुस्तकका विशेषताहरू:

-नवीनतम वर्ण विन्यासमा आधारित

-विषयवस्तुको सरल र स्पष्ट प्रस्तुतिमा ‘विषयप्रवेश’

-उदाहरण वाक्यहरूका विश्लेषण

-भाषिक शुद्धताका लागि आधारभूत ज्ञान

-व्याकरणका सूत्र, नमुना वाक्यहरू र यथेस्ट अभ्यास

-उखान टुक्काहरूको प्रयोगमा चेतनशीलता

-विविध क्षेत्रका प्राविधिक तथा पारिभाषिक शब्दहरूको ज्ञान र प्रयोग क्षमता

Book
ISBN 9789937625531
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) गुणराज लुइटेल