लघु कथा

Price:

NPR 120.00


लघु कथा

भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो ।

NPR 120.00 120.0 NPR NPR 120.00

NPR 120.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो ।

पाठकले छोटो समयमा कमल दिक्षितका लघुकथाको मीठो स्वाद निकै चाखपूर्वक लिन सक्ने विश्वास हामीले लिएका छौं ।

संक्षेपमा भन्नु पर्दा कमल दिक्षितका लघुकथाहरू हास्यव्यंग्यात्मक छन्। लघुकथाले थोरैमा धेरै भन्न सक्ने क्षमता राख्दछन् । सरस, सरल र पात्रअनुकूल भाषाशैली छ। सामान्य परिवेशभित्र मार्मिक कथन छ । तिनले राष्ट्रिय-अन्तर्राष्ट्रिय चेतना बोकेका छन् । सामाजिक विकृति-विसंगतिप्रति हास्यमय व्यंग्य गरिएको छ ।

Book
ISBN 9789937625586
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) कमलमणि दीक्षित