अर्को झ्याइँकुटी (हास्यव्यङ्ग्य)

Price:

NPR 150.00


अर्को झ्याइँकुटी (हास्यव्यङ्ग्य)

भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो ।

प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य:

– हास्यव्याँग्यद्वारा मनोरंजन दिनु ।

– रचनामा हास्यको प्रबलता र व्यंग्यको खुराकी ।

– सामाजिक विषयवस्तु अँगाल्ने ।

– संगालोका सबै रचनामा ‘म’ पात्र ।

– आफूलाई बलिको बोको बनाएर अरूलाई हँसाउने ।

– आफूले भोगेका यथार्थलाई ठट्यौली पारामा प्रस्तुत ।

– रसिला, रमाइला र छोटा हास्यव्यंग्यको सुन्दर बान्की ।

– पठनका दृष्टिले रमाइला र मनोदविनोद पूर्ण ।

Book
ISBN 9789937625609
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) माणिकरत्न शाक्य