मेरा आँखामा चीन (समसामयिक लेख)

Price:

NPR 200.00


मेरा आँखामा चीन (समसामयिक लेख)

भुँडीपुराण प्रकाशनको “मेरा आँखामा चीन” चेतनाथ आचार्यद्वारा तयार पारिएको चीनसम्बन्धी लेख संग्रह हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “मेरा आँखामा चीन” चेतनाथ आचार्यद्वारा तयार पारिएको चीनसम्बन्धी लेख संग्रह हो ।

लेखककै शब्दमा “यो पुस्तक चीनको बारेमा समग्र जानकारीमुलक सामग्री होइन । चीन आफैंमा विशाल मुलुक हो । त्यो मुलुकभित्रका सांस्कृतिक, आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक आदि विषयमा मैले पाएको, देखेको, पढेको, अनुभव गरेको आदि कुराको सानो अंश मात्र यो पुस्तक हो । त्यसकारण पनि मैले यो पुस्तकलाई ‘मेरा आँखामा चीन’ नाम दिएको छु । पुस्तकले चीन र चिनियाँको बारेमा नेपालीलाई जे जति जानकारी गराउँछ त्यो सानो अंश मात्र हुनेछ । तसर्थ श्रद्धेय पाठकहरु, समालोचक, समीक्षक, आलोचक, बुद्धिजीवी, कुटनितिज्ञ, प्राज्ञ, सुभेछुक, प्रशंसक सबैसंग प्रतिक्रिया, सुझाव, टिप्पणी, प्रश्न र छुटेका जानकारीको अपेक्षा गर्छु ।”

Book
ISBN 9789937625678
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) चेतनाथ आचार्य