भुँडीपुराण प्रकाशनको "आमाको मन (Mother's Psyche)" शान्ता गौतमद्वारा रचिएको बालकथा हो ।
एक आमाको मनले आफ्नो बालबालिकाका लागी के के गर्न सक्छ भनेर यस पुस्तकले सरल ढंगले प्रस्तुत गरेको छ ।
स-साना बालबालिकाका लागी निकै उपयोगी पुस्तक ।
Book | |
---|---|
ISBN | 9789937625821 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | शान्ता गौतम |