भुँडीपुराण प्रकाशनको “उम्रन्छन् आँसुका वृक्ष” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कवितासंग्रह हो ।
यी कविता लेखकका आफ्नै अनुभूतिका उपज हुन् ।
तपाईंहरूकै माझमा तपाईंहरू बाँचेकै परिवेशमा बाँचेर लेखकले पाएका अनुभूतिहरू अवश्य पनि उनका मात्र छैनन् तपाईंहरूका पनि छन् । लेखकका विद्यमान धारणाहरू अन्त कतैबाट आएका होइनन, यही समाजको प्रभाव हो ।
| Book | |
|---|---|
| ISBN | 978993762589 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मित्रलाल पंज्ञानी |