कुलुङ्गाकी आमा (निबन्ध सङ्ग्रह)

Price:

NPR 200.00


कुलुङ्गाकी आमा (निबन्ध सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो ।

डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक निबन्धहरूमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन् । राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले बोल्छन् भने, साहित्यिक निबन्धहरूमा उनी नेपाली हृदय र मानवीय हृदय र अझै आत्माकै छेउबाट बोल्छन् । राजनीतिक निबन्धमा उनले थोरै नेपाली पाठकको हृदय जित्छन् भने, साहित्यिक निबन्धका उनका पाठकमा कुनै सिमा रेखा हुँदैन । यहाँ उनी जे देख्छन्, त्यै बोल्छन्, जस्तो देख्छन्, त्यस्तै बोल्छन् । राजनीतिक निबन्धमा जस्तो फिल्टरको खाँचो निबन्धकार शर्मालाई उनका साहित्यिक निबन्धमा पर्दैन ।”

Book
ISBN 9789937625890
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दीनानाथ शर्मा