कालिगढ (कथा सङ्ग्रह)

Price:

NPR 290.00


कालिगढ (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “कालिगढ” भक्त बहादुर बुढाद्वारा तयार पारिएको एक कथासंग्रह हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “कालिगढ” भक्त बहादुर बुढाद्वारा तयार पारिएको एक कथासंग्रह हो ।

‘कालिगढ’ कथाकार बुढाका २२ वटा कथाहरूको संग्रह हो भने शिर्षकथा ‘कालिगढ’ तिनै मध्येको एउटा प्रतिनिधि कथा हो ।

‘कालिगढ’ नेपाली आधुनिक, अथवा, अझ उत्तरआधुनिक कथा-साम्राज्यमा एउटा चक्रवर्ती सम्राटको रुपमा प्रतिष्ठित हुन सक्तछ ।

अति सूत्रात्मक रुपमा भन्नु पर्दा, आञ्चलिक आस्वाद, प्रादेशिक ज्वलन, स्थानिक रंग र ग्रामीण जीवनको उष्माले ओतप्रोत यस संग्रहभित्रका कथाहरू विशुद्ध नेपाली ग्रामीण जीवन र चारण क्षेत्रका भोगाइका यथार्थतम रुपहरू हुन् ।

Book
ISBN 9789937625906
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) भक्त बहादुर बुढा