नौ डाँडापारि (यात्रा निबन्ध)

Price:

NPR 390.00


नौ डाँडापारि (यात्रा निबन्ध)

भुँडीपुराण प्रकाशनको “नौ डाँडापारि” बिष्णु एस. राईद्वारा तयार पारिएको यात्रा निबन्ध हो ।

NPR 390.00 390.0 NPR NPR 390.00

NPR 390.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नौ डाँडापारि” बिष्णु एस. राईद्वारा तयार पारिएको यात्रा निबन्ध हो ।

पुस्तकबाट साभार:

“‘नौ डाँडापारी’ संग्रहमा संकलित नियात्राहरुमा देखाइएको संसार निकै ठूलो र महत्त्वपूर्ण छ। आत्मसात् गरिएको जीवनबोध मार्मिक छ । अभिव्यक्त गरिएको अनुभूति प्रगाढ छ। दिइएको संदेश अनुसरणीय छ । यी नियात्रहरुसंगै तपाईं छिमेकी मुलुक भारतका विभिन्न ठाउँ पुग्नुहुन्छ र त्यहाँका मानिसको धर्म, राजनीति, संस्कृति तथा जीवन शैलीका राम्रा नराम्रा पक्षहरूको जानकारी पाउनु हुन्छ । ‘बेलायतका बाछिटा’ ले भिज्नुहुन्छ। ‘बैंककमा बरालिनु’ हुन्छ । ‘अपराजित भियतनाम’ को सौर्य देखेर चकित बन्नुहुन्छ । ‘जर्मन’ का उज्याला र अँध्यारा पक्षबाट रोमाञ्चित बन्नुहुन्छ। ‘चाइना’ को विसालता र नविनाताले छक्क पर्नुहुन्छ । ‘फिनल्याण्ड’लाई फर्केर हेर्नु हुन्छ । ‘स्विटजर्ल्याण्ड’ को सौन्दर्यपान गर्नुहुन्छ । ‘भियना’मा रमाउनुहुन्छ । ‘सिंगापुर’बाट लोभिनुहुन्छ । ‘इण्डोनेसिया’ बाट प्रेरित बन्नुहुन्छ ।”

Book
ISBN 9789937625913
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) विष्णु एस. राई