भुँडीपुराण प्रकाशनको “ऐतिहासिक केही गढीहरू” शिव बहादुर भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
तिब्बत-नेपाल युद्धका कारण, नेपाल-चीन युद्धको घटना र युद्धको परिणाम वेत्रावती सन्धिलाई यस पुस्तकमा उल्लेख गरिएको छ ।
यसका साथै यस पुस्तकमा नेपाल-चीन युद्धका अन्तिम गढीहरू, भाद्र ८ को युद्ध र युद्धस्थलको वर्णन पनि गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702072 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | शिव बहादुर भण्डारी |