घरजग्गा खरिद-बिक्री

Price:

NPR 250.00


घरजग्गा खरिद-बिक्री

भुँडीपुराण प्रकाशनको “घरजग्गा खरिद-विक्री” शिवकान्त प्रसाद यादवद्वारा रचिएको एक जीवनोपयोगी पाठ्यसामग्री हो ।

NPR 250.00 250.0 NPR NPR 250.00

NPR 250.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “घरजग्गा खरिद-विक्री” शिवकान्त प्रसाद यादवद्वारा रचिएको एक जीवनोपयोगी पाठ्यसामग्री हो ।

यस पुस्तकमा घरजग्गाका प्रकार देखी लिएर आफ्नो जिवनमा चाहिने घर निर्माण, जग्गा हाल साविक, बाटो बिस्तार, खोला किनारका जग्गाहरु, जग्गा प्लानिङ्ग, घर निर्माण, हाइ टेन्सन लाइन आदी इत्यादीका बारेमा सम्पुर्ण जानकारी पाउन सकिन्छ ।

यो पुस्तक सबै खालका पाठकहरुका लागी उपयुक्त छ ।

Book
ISBN 9789937702089
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) शिवकान्त प्रसाद यादव