भुँडीपुराण प्रकाशनको “गाउँको उत्थानमा सुकरात” एफ.एल. ब्राइनद्वारा रचिएको र माधवप्रसाद अधिकारीद्वारा अनुवाद गरिएको ग्रामीण जनताको चौतर्फी चेतना उत्थानका लागि महत्त्वपूर्ण पुस्तक हो ।
यो पुस्तक सुस्पष्ट र सबल ढङ्गले लेखिएको छ र यसले ग्रामीण जीवनको अँध्यारा कुनाकुनामा प्रकाश पुर्याउने काम गरेको छ ।
ब्राइनको ब्रह्मले ठहर्याएको सत्यलाई तर्कपूर्ण ढङ्गले जो प्रस्तुत गरिएको छ लाग्दछ यो पुस्तक जसका लागि प्राथमिकता दिएर लेखिएको छ उहाँहरूले खुल्ला हृदयले यसलाई स्विकार्नुहुनेछ ।
| Book | |
|---|---|
| ISBN | 9789937702119 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | अनुः माधव प्र. अधिकारी |