भुँडीपुराण प्रकाशनको “अचम्मका कथाहरू” माधवप्रसाद अधिकारीद्वारा तयार कथा संग्रह हो ।
यस पुस्तकमा बालककालमा सुनिएका, पढिएका र आफूलाई असाध्यै मन परेका कथाहरूको पुन: स्मृति संकलित छ ।
त्यसैले यो मौलिक-अमौलिक र अधर्मौलिकता सम्मिश्रण हो भन्न सकिन्छ । हामीले बोल्ने लेख्ने शब्दहरू पुरानै हुन् मात्र संयोजनकला साहित्यकारिता हो ।”
| Book | |
|---|---|
| ISBN | 9789937702133 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | माधव प्र. अधिकारी |