भुँडीपुराण प्रकाशनको “आन्द्रालोक” कवि अर्जुनप्रसाद पराजुलीद्वारा तयार पारिएको हास्य-व्यंग्य संग्रह हो ।
रामकुमारका शब्दमा “आजको युग व्यंग्य-विस्फोटको युग हो । यो उच्चकोटीको साहित्यमा प्रतिष्ठापित छ । व्यंग्यरचना समसामयिकतामा जति खुल्छ र बोल्छ त्यो अरूमा पाइन्न। बाटा- दोबाटामा किस खाएकादेखि शासक-प्रशासकले घूस खाएकोसम्म, नेताले धोका दिएकोदेखि सांसदलाई बोका बनाएको किस्सामा व्यंग्य नबजारी हाम्रो वातावरण बन्दैन ।”
| Book | |
|---|---|
| ISBN | 9789937702218 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | अर्जुनप्रसाद पराजुली |