भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो ।
अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र कामको १०८ टुक्रा निश्चय पनि रमाइला, विनोदप्रिय र हास्यरसप्रधान छन् ।
यी कथाहरू छोटो समयमा पढ्न सकिने, तर्कशील एवं बौद्धिक बन्न प्रेरित गर्ने भएकाले सबैका लागि उपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702225 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल |