भुँडीपुराण प्रकाशनको “नेपाली नाटकको रूपरेखा” लक्ष्मीलोचना वैद्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो ।
नाटकका बारेमा सैद्धान्तिक र प्रायोगिक दुवै ढंगबाट तयार गरिएको यस कृतिमा शोधार्थी वैद्यको सोध चेतना स्पष्ट देखिन्छ ।
नाटकका सैद्धान्तिक सन्दर्भ र नेपाली नाटकको इतिहासको प्रस्तुतिमा विभिन्न आधिकारिक ग्रन्थहरूको पादटिप्पणी दिइ कृतिलाई शोधमूलक तुल्याइएको छ ।
यसैगरी यस कृतिलाई नाटकबारे सैद्धान्तिक र प्रायोगिक सन्दर्भ समेटेर तयार पारिएको उल्लेख्य कृतिको रुपमा लिन सकिन्छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702232 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | लक्ष्मीलोचना वैद्य |