भुँडीपुराण प्रकाशनको “मान्छे र फूल” गणेशराज जोशीद्वारा तयार पारिएको निबन्धसंग्रह हो ।
पुस्तकबाट साभार:
“निबन्धसंग्रहको नाम त्यसैभित्रको एउटा निबन्धका नामबाट राखिएको छ । सिंगो सृष्टिको परिधिभित्र सिर्जित सिर्जनामध्ये स्थावारमा फूल र जंगलमा मान्छे नै सर्वोत्कृष्ट रचना हुन् जस्तो लाग्छ। मानवजीवन र पुष्पजीवन आफैमा महिमामण्डित छन् र यी दुवैको पारस्परिक सम्बन्ध विविध कोणबाट निकै निकट, घनिष्ठ, उच्च एवं उदात्त देखापर्छ ।”
| Book | |
|---|---|
| ISBN | 9789937702256 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | गणेशराज जोशी |