भुँडीपुराण प्रकाशनको “डोल्पो” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको नियात्रा हो ।
प्रस्तुत पुस्तकले डोल्पोदेखी प्रारम्भ गरेको यात्रा शे- फोक्सुण्डोजस्तो अति रमणीय तालको भ्रमण गराउंदै तथा हाम्रो इतिहासमा खासजातिको तथा बौद्ध धर्म मान्ने हाम्रा स्थानीय जनताको समेत परिचय दिँदै राष्ट्रियताको अति सुन्दर भावनाको कसरी विकास हुन सक्यो भन्ने तथ्यलाई छर्लंग पारेको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702294 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | विष्णुप्रसाद शर्मा पराजुली |