मुनामदन (खण्डकाव्य)

Price:

NPR 120.00


मुनामदन (खण्डकाव्य)

भुँडीपुराण प्रकाशनको “मुनामदन” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको प्रसिद्ध खण्डकाव्य हो ।

NPR 120.00 120.0 NPR NPR 120.00

NPR 120.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “मुनामदन” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको प्रसिद्ध खण्डकाव्य हो ।

पुस्तकबाट साभार:

"मनको दु:ख मानेमा राख्छिन् नबोली छिपाई,

छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई,

उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा,

वैलिँदो फूल झन् हुन्छ राम्रो शरद्को समिपमा,

बादलको कालो किनार चाँदी, झन् जून उज्यालो,

बिदाको वदन झल्कन्छ मनमा दु:खको उज्यालो,

फूलमा खस्छन् शीतका आँसु आकाशमा बर्षाजल,

रातका आँसु ताराका ज्योति, टपकन्छन् महितल,

गुलाब मिठो जरामा बन्छ कीराको आहार,

शहरभित्र फुलेको फूल दुष्टको शिकार,

मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,

मानिसलाई बाटामा काँडा मानिस छर्दिन्छ,

अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी,

शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी,

भवानीलाई कातेर बत्ती बेयाद रहेकी,

गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,

त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,

घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।"

Book
ISBN 9789937702331
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) महाकवि लक्ष्मीप्रसाद देवकोटा