नेपाल-भारत व्यापार पारवहन सम्बन्ध र नाकाबन्दी (आर्थिक इतिहास)

Price:

NPR 500.00


नेपाल-भारत व्यापार पारवहन सम्बन्ध र नाकाबन्दी (आर्थिक इतिहास)

भुँडीपुराण प्रकाशनको “नेपाल-भारत व्यापार पारवहन सम्बन्ध र नाकाबन्दी” डा. नीलप्रसाद पन्तद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

NPR 500.00 500.0 NPR NPR 500.00

NPR 500.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपाल-भारत व्यापार पारवहन सम्बन्ध र नाकाबन्दी” डा. नीलप्रसाद पन्तद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

पुस्तकबाट साभार:

“लामो समयदेखी नेपाल र भारत सीमाना जोडिएका दुई असल छिमेकी मुलुक रहँदै आएका छन्। यी दुई मुलुकका बिचमा मूलत: सु-सम्बन्ध नै रहँदै आएको छ । यति हुँदाहुँदै पनि नेपाल र चिनबिचको तुलनामा नेपाल र भारत बीचमा बेलाबेला व्यापार तथा पारवहन बिषयमा नाकाबन्दीका घटना पनि देखापरेका छन् । सुगौली सन्धीयता नेपाल-भारत सम्बन्ध आर्थिक र राजनीतिक दुवै रूपमा पराश्रय-प्रभुत्वको रहँदै आएको छ । इ.सं. १९७४ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको लोकतान्त्रिक गणतन्त्र भारतले अझैसम्म ब्रिटिस औपनिवेसिक सोंच त्याग्न सकेको छैन, ब्रिटिश शासकहरूले तत्कालीन समयमा भारतप्रति गरेको व्यवहार नै भारतले नेपाल लगायत सबै छिमेकीसँग गर्दै आएको छ ।”

Book
ISBN 9789937702362
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. नीलप्रसाद पन्त