अलौकिक चीन (संस्मरण)

Price:

NPR 365.00


अलौकिक चीन (संस्मरण)

भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो ।

NPR 365.00 365.0 NPR NPR 365.00

NPR 365.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो ।

यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन् । तर यहाँ सबै कुरा अटाएका छैनन् ।

लेखकका शब्दमा “सानो नेपालमा तेह्र अञ्चल चालिस जिल्ला या सबै प्रदेश घुमिसके तापनि नेपालकै बारेमा सबै कुरा बुझ्न कठिन हुन्छ। त्यस माथि विशाल चीन । सात वर्ष बिताइसके तापनि यो विशाल चीन बुझ्न सजिलो भने छैन अनि त भन्दैछु ‘अलौकिक चीन’ ।”

Book
ISBN 9789937702379
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) अजय अलौकिक