धर्तीको सूर्य (गजल सङ्ग्रह)

Price:

NPR 150.00


धर्तीको सूर्य (गजल सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “धर्तीको सूर्य” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजल संग्रह हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “धर्तीको सूर्य” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजल संग्रह हो ।

यो पुस्तक लेखकको १५ औँ गजल संग्रह हो ।

यस पुस्तकमा सामाजिक विसंगति, राजनैतिक विकृति, वाध्यतामा बाँच्नु पर्ने जनजीवनको भोगाई, सामाजिक गरिवी, अशिक्षा, कुसंस्कार, जडमान्यता, रुढीवादी अन्धविश्वास, प्रेमिल जोडीको प्रेमालाप, विछोड, धोका, आन्दोलनले पारेको प्रभाव, त्यसपछिको पदलोलुपता, त्यसले समाजमा पारेको प्रभाव आदि विविध विषयमा गजल मार्फत उत्प्रेरणा जगाउने कोसिस गरिएको छ ।

Book
ISBN 9789937702508
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) जगन्नाथ दाहाल