सैरन्ध्री (नाटक सङ्ग्रह)

Price:

NPR 150.00


सैरन्ध्री (नाटक सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “सैरन्ध्री” हरि खनाल ‘हरे’द्वारा तयार पारिएको कथा संग्रह हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सैरन्ध्री” हरि खनाल ‘हरे’द्वारा तयार पारिएको कथा संग्रह हो ।

प्रा. डा. रामचन्द्र लम्सालका शब्दमा “नाटककार खनालले पौराणिक कहानीमा आधारित तथा दैवी शक्तिबाट मात्र सम्पाध्य ठानिने यी अलौकिक विषयवस्तुलाई सुन्दर शब्दशिल्पले सजाउँदै लौकिक जीवनमा सम्भव र सार्थक देखाउने प्रयत्न गर्नुभएको छ ।

उहाँको नाटकलाई पढेर संक्षेपमा भन्नुपर्दा जीवनका जन्जाल, जटिलता, उल्झन, जलन, चिन्तन, आसक्ति, आचरण, मानवीय आन्तरिक र बाह्य ग्रन्थिको चिरफार गर्न साहित्यकार हरि खनालको अन्य लेखानीजस्तै यो नाटक सक्षम देखापर्छ ।”

Book
ISBN 9789937702669
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) हरि खनाल 'हरे'