भुँडीपुराण प्रकाशनको “हात र मुखको झगडा” श्रीहरि शर्माद्वारा रचिएको एक बालगीति संग्रह हो ।
हात र मुखको झगडा बालगीति संग्रहमा विभिन्न गीतहरुका माध्यमबाट बालबालिकालाई शिक्षा दिने प्रयत्न गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702713 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | श्रीहरि शर्मा |