आलु मूला (हास्यव्यङ्ग्य कविता सङ्ग्रह)

Price:

NPR 290.00


आलु मूला (हास्यव्यङ्ग्य कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “आलु मूला” डा. बमबहादुर जितालीद्वारा तयार पारिएको हास्यव्यंग्य कवितासंग्रह हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “आलु मूला” डा. बमबहादुर जितालीद्वारा तयार पारिएको हास्यव्यंग्य कवितासंग्रह हो ।

प्रस्तुत कविता-संग्रहमा २०४५ सालदेखि २०७५ साल, जेठ ३० गतेसम्म सिर्जना भएका लेखकका हास्यव्यंग्य कविता समेटिएका छन् ।

यो पुस्तक केवल विकृति-विसंगतिगत प्रवृत्तिप्रति व्यंग्यको बम रहेको छ ।

यस पुस्तकमा संलग्न कविताहरू जहिले पनि ताजा, स्वादिला र समसामयिक लाग्ने विश्वास हामीले व्यक्त गरेका छौं ।

Book
ISBN 9789937702799
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. बमबहादुर जिताली