असमञ्जस

Price:

NPR 101.00


असमञ्जस

भुँडीपुराण प्रकाशनको “असमन्जस” अजय अलौकिकद्वारा तयार पारिएको काव्यात्मक अभिव्यक्तिहरूको संग्रह हो ।

NPR 101.00 101.0 NPR NPR 101.00

NPR 101.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “असमन्जस” अजय अलौकिकद्वारा तयार पारिएको काव्यात्मक अभिव्यक्तिहरूको संग्रह हो ।

लेखकका शब्दमा:

“मेरा यी शब्दहरू

निष्कपट रूपमा निस्वार्थ भावनाले प्रस्फुटित भएका हुन्

जसरी झरेका छन् झरना

आफ्नै ढंगले आफ्नै रंगले आफ्नै रुपमा

त्यसरी नै मैले मेरो मनोभावना पोखेको हुँ यस ठाउँमा

थाहा छैन मलाई झरना उन्मादमा या रमाउदै झरेको हो

या त चिच्याएको हो झर्दा

तर मेरा यी भावना

मेरै खुशीमा नाचेका मेरै दु:खमा उम्लेका, दु:खेका शब्द हुन्

मलाई थाहा छैन यो कुनै वादमा अल्झेको छ

या त कुनै जात या कुनै नियममा छ बाँधेको

यो मेरो स्वतन्त्र अभिव्यक्ति हो

जसरी झरेका छन् झरना

त्यसरी नै मेरो मनोभावना यस ठाउँमा

पोखिएको हो, नाचेको हो, हाँसेको हो, रोएको हो

या बगेको ।”

Book
ISBN 9789937702850
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) अजय अलौकिक