गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु

Price:

NPR 600.00


गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु

ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित “गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” कृष्ण खनालद्वारा तयार पारिएको ऐतिहासिक वैचारिक कृति हो ।

NPR 600.00 600.0 NPR NPR 600.00

NPR 600.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित “गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” कृष्ण खनालद्वारा तयार पारिएको ऐतिहासिक वैचारिक कृति हो ।

नेपालमा वैचारिक स्वतन्त्रता र नागरिक हकका लागि आन्दोलन भएको नौ दशक भइसक्यो । यस बीच अनेकौँ आरोह-अवरोह पछि गणतन्त्र स्थापना भएको छ । एक दशक त संविधानसभाद्वारा संविधानलाई लोकतान्त्रिक र समावेशी बनाउन नै लाग्यो । संविधान बनेपछि पहिलो आमचुनाव भएको लगभग पाँच वर्ष बित्दैछ । यो अवधिमा संविधानसभाले संविधान बनाएको पनि आधा दशक बितेको छ । यसको राजनीतिक र प्राज्ञिक मूल्याङ्कन गर्दै संविधान निर्माणको प्रक्रिया र अन्तर्वस्तुलाई समेत समेटेर यो पुस्तक लेख्नुभएको छ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले ।

Book
ISBN 9789937722667
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) कृष्ण खनाल