योग दर्शन र प्राचीन चिकित्सा

Price:

NPR 501.00


योग दर्शन र प्राचीन चिकित्सा

ओरिएन्टल पब्लिकेशनको “योग दर्शन र प्राचीन चिकित्सा” योगी आचार्य राजन शर्माद्वारा तयार पारिएको पुस्तक हो ।

NPR 501.00 501.0 NPR NPR 501.00

NPR 501.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

ओरिएन्टल पब्लिकेशनको “योग दर्शन र प्राचीन चिकित्सा” योगी आचार्य राजन शर्माद्वारा तयार पारिएको पुस्तक हो ।

यस कृतिमा रहेको योग प्याकेज, अनेकौँ रोग अनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार-विहार, कुण्डलिनी जागरण, शरीरको प्रकृति स्वयं पत्ता लगाउने विधि, आयुर्वेद, विरुद्ध आहारजस्ता विषयले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक, गृहस्थी, रोगबाट ग्रसित बनेर उपचार खोजीरहेकाहरू र चिकित्सकका लागि उपयोगी हुने अपेक्षा छ ।

विश्वका विभिन्न विश्वविद्दालयका योग र प्राकृतिक चिकित्सालयले अनुसन्धान गरेका योगका नतिजालाई पनि जस्ताको तस्तै समावेश गरिएको यो कृति यसमा रुची राख्नेका लागि संकलन र अनुसन्धानको पुस्तक बन्नेछ भन्ने आशा छ ।

Book
ISBN 9789937722759
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) योगी आचार्य राजन शर्मा