बोकाको मन (व्यङ्ग्य निबन्ध सङ्ग्रह)

Price:

NPR 200.00


बोकाको मन (व्यङ्ग्य निबन्ध सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो ।

लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ । बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेबापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ ।’ यस्ता कैयौं विडम्बनाहरू एक बोकाले बताएको छ यस निबन्धमा। बोकाले मान्छेलाई कडा चेतावनी पनि दिएको छ । बोको भन्छ, ‘यो पृथ्वीमा शाकाहारी प्राणीलाई यी सर्वहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ । बलीको बोको म होइन मान्छे नै हुनेछ ।’ हो, वास्तवमा। बोकोको जति बुद्धि र दूरदर्शिता पनि हामी मानिसहरूसँग छैन ।”

Book
ISBN 9789937729024
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) काशीनाथ मिश्रित