चियर्स (कथा सङ्ग्रह)

Price:

NPR 290.00


चियर्स (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “चियर्स” दिलीप शाहद्वारा तयार पारिएको कथासंग्रह हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “चियर्स” दिलीप शाहद्वारा तयार पारिएको कथासंग्रह हो ।

यस पुस्तकमा समाजकै दिनदिनै घटिरहने विषयवस्तुलाई लिएर कथाहरु तयार पारिएका छन् ।

यस पुस्तकबाट साभार गरिएका केहि अंश तल समेटिएका छन्:

"तिम्रै अगाडी माइली बज्यै विधवा भएकी हुन् । किस्नेकी आमा त झन् बालाविधुवा हुन् । रुपा, तारा, शान्ता विधुवा छन् । भन्न त हाम्रो समाजमा लोग्नेको लाससंगे आइमाईको जिन्दगानी खरानी हुन्छ भनिन्छ । कथन त्यसै बनेको होइन, केही सत्यता होला । पूर्ण भने होइन ।"

"औकातभन्दा बढी नगर है, बुढा । भगवानको प्यारो हुने समयमा दु:ख पाइएला । समाज हेर । समाजमा चली आएको रीतिथिति हेर । बिरलैका सन्तान जन्म दिने आमाबाबुका बैसाखी भएको मैले देखेको छु । सुनेको छु ।"

Book
ISBN 9789937729130
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दिलिप साह