सप्तकोशी किनारबाट (अनुसन्धान कृति)

Price:

NPR 400.00


सप्तकोशी किनारबाट (अनुसन्धान कृति)

भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो ।

NPR 400.00 400.0 NPR NPR 400.00

NPR 400.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो ।

“देव र मानव मिलेर समुद्र मन्थन गर्दा अमृत उत्पन्न भएको प्रसङ्ग पुराणहरुमा पढिन्छ र सुनिन्छ। त्यो अमृत थोपा खसेका कथालाई आधार मानेर भारतमा ठूलाठूला कुम्भमेला सम्पन्न हुन्छन् । तर त्यो अमृतपिण्ड खसेको धरानको पिण्डेश्वरमा कुम्भ प्रसंगका केही कर्म नहुनुको पौराणिक पीडामा छट्पटाएको अवस्था थियो। यहि प्रसंगलाई आत्मसात् गरेर सप्तकोसीको पौराणिक, भौगोलिक र सामाजिक अध्ययनको उपज यो पुस्तक रहेको छ ।”

Book
ISBN 9789937729154
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) कृष्णविनोद लम्साल