नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-३

Price:

NPR 600.00


नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-३

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो ।

NPR 600.00 600.0 NPR NPR 600.00

NPR 600.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो ।

यस पुस्तकमा पटना सम्मेलनदेखि सशस्त्र आन्दोलन २०१८ को स्थगनसम्मको घटनाक्रम समेटिएको छ ।

पुस्तकबाट साभार:

“आज (कार्तिक २६ गते) क्रान्ति दिवस हो । २००७ सालमा आजकै शुभदिनमा राणाशाहीको विरोधमा सारा देशमा क्रान्ति सुरू भएको थियो र लाखौँ नरनारीले आफ्नो जीउ-धनको बाजी लगाएर मुलुकमा प्रजातन्त्र ल्याएका थिए । तर राजा महेन्द्रले जनताको त्यो प्रजातन्त्रलाई एक टेढो आँखालेसम्म देख्न सक्नु भएन… २०१७ साल पुस १ गते उहाँले जनताले रोजेको सरकार र संसद्लाई भंग गरी जनताको सारा हक तथा अधिकार खोसेर देशलाई अँध्यारो तुल्याइदिनुभयो, प्रजातन्त्रलाई खत्तम पारिदिनुभयो । यहीँदेखि राजाको निजी स्वार्थ र जनता जनार्दनका बीचमा संघर्ष सुरु भएको हो र खुशीको कुरो यो छ कि राजाले जतिसुकै ढाकछोप गर्ने कोसिस गरे तापनि यो संघर्ष जिल्ला-जिल्लामा दिनदिनै बढ्दै जाँदो छ । राजाको मनपरी शाशनको विरोधमा जनताले आफ्नै बलबुद्धीले चलाएको यो संघर्षलाई संसारका सबै प्रजातान्त्रिक देशहरूको नैतिक समर्थन मिलेको र त्यसकारण यो संघर्ष छिट्टै सफल हुन्छ, एकतान्त्री शासन खतम हुन्छ र जनताको आफ्नो शासन फेरि कायम हुन्छ, यसमा सन्देह छैन । तपाईंहरूलाई नेपाली काङ्ग्रेस यस कुराको पूरा विश्वास दिलाउन चाहन्छ ।”

Book
ISBN 9789937729178
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. राजेश गौतम