शुक्ल यजुर्वेद-संहिता

Price:

NPR 800.00


शुक्ल यजुर्वेद-संहिता

भुँडीपुराण प्रकाशनको “शुक्ल यजुर्वेद संहिता” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो ।

NPR 800.00 800.0 NPR NPR 800.00

NPR 800.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “शुक्ल यजुर्वेद संहिता” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो ।

यो शुक्ल यजुर्वेद सुबोध मोदभाष्यले मानवलाई व्यवहारिक ज्ञान, पारामार्थिक ज्ञान, आध्यात्मिक ज्ञान, भौतिक ज्ञान, प्राचीन राजनीतिक ज्ञान, समेत उपलब्ध गराउन सफल भएको छ र आधुनिक राजनीतिज्ञान पनि हुनेछ ।

यसको साथसाथै यो कर्मचारीलाई नैतिक बनाउन पनि सफल हुनेछ भन्ने विश्वास लिएका छौँ ।

पुस्तकबाट साभार:

"गोपाल सहस्र नामले बताए अनुसार श्रीकृष्णका हजार नाम छन् । विष्णु सहस्र नाम अनुसार विष्णुका हजार नाम छन् । त्यस्तै वेदले बताए अनुसार – सूर्य, अग्नि, इन्द्र, मरुत, अश्विनी कुमार, वायु, पृथिवी, रोदसी, ओण्यो, आकाश, वरुण, नदीहरु, स्वर्ग, सिन्धु, पितृदेव पूषा, ईश, कवि स्वयम्भू, ऋषि, यम, सत्य तथा यजुर्वेदको ३२ अध्यायको प्रथम काण्डिकाले बताए अनुसार अग्नि आदित्य वायु, चन्द्रमा शुक्र, ब्रह्म, आप (जल) प्रजापती यी सबै ईश्वर वा परमेश्वरका पर्याय वाचक शब्द हुन् । यी सबै ईश्वरका अङ्ग हुन् । यसकारण ईश्वरको भनाइ यस्तो छ – (एको हं बहु: स्याम) मा एक हुँ तर धेरै रुपमा प्रकट हुन्छु ।"

Book
ISBN 9789937729222
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) मोदनाथ शास्त्री