भुन्टे (गीति खण्डकाव्य)

Price:

NPR 150.00


भुन्टे (गीति खण्डकाव्य)

भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो ।

यो पुस्तक नेपाली समाजकै सुख-दुख, हर्ष-विस्मात, व्यथा-वेदना झल्काउने कारूणिक काव्य हो ।

यो काव्य नेपाली लोकलय (झ्याउरे) मा लेखिएको छ ।

भुन्टे गोठालो गएर फर्कनु, मनमनै पिरिनु, लाहुर जान भुन्टीसँग भुन्टेले बिदा माग्नु, भुन्टे काठमाडौं आउनु र पटना पुग्नु, भुन्टीले घरमा बिलौना गर्नु, भुन्टी विरामी पर्नु, भुन्टेले विरामी परेको सपना देख्नु, भुन्टीले चिट्ठी पठाउनु, चिट्ठी पाएपछि भुन्टे बेहोस हुनु जस्ता अनेक प्रसङ्ग यस काव्य भित्र छन् ।

गाउँ र सहरको यथार्थ चित्रभित्रै साहू र आसामीको प्रसङ्ग, गरीबी र विवशताका क्षण काव्यभित्र निकै छन् ।

Book
ISBN 9789937729246
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) जगन्नाथ दाहाल